दफा ५३
अदालतले साक्षीसँग आवश्यक प्रश्न सोध्न सक्ने
यस ऐन बमोजिम साक्षी परीक्षण गर्दा अदालतले साक्षीलाई सम्बद्ढ विषयसँग सम्बन्धित आवश्यक प्रश्न सोध्न सक्नेछ।